डिसेम्बर १२ मा बेलायतमा आमनिर्वाचन

लन्डन – युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट) को विषयमा लामो रस्काकस्सीबीच बेलायत निर्वाचनमा होमिने भएको छ। डिसेम्बर १२ मा बेलायतमा आम निर्वाचन हुने छ। संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’ले समयअगावै आम निर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेसँगै आम निर्वाचन हुने पक्का भएको बिबिसीले जनाएको छ। बेलायतमा सन् १९२३ पछि पहिलो पटक … Continue reading डिसेम्बर १२ मा बेलायतमा आमनिर्वाचन